कञ्चनपुर- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले शुक्लाफाँटा नगरपालिका १० झलारीमा राखेको खरिद केन्द्रमा किसानले ल्याएको धान खरिद गर्न तौल गरिँदै।
किसानको सहुलियतका लागि कम्पनीले प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसाका दरले धान खरिद गरिरहेको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २९ कार्तिक २०८१ १२:०७ | Thursday, November 14, 2024
प्रतिक्रिया



