काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षा भएसँगै चिसो बढेको छ। अहिले काठमाडौंको तापक्रम १७ डिग्री सेल्सियस छ।
वर्षा भएसँगै चिसो बढेपछि जनजीजन प्रभावित बनेको छ। देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित: १९ कार्तिक २०८१ २०:५६
प्रतिक्रिया