ओली सरकारको सयदिने उपलब्धि ।। LIVE ।।

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:१७ | Wednesday, October 23, 2024
ओली सरकारको सयदिने उपलब्धि ।। LIVE ।। प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।

प्रधानमन्त्रीले बुधबार अपराह्न सम्बोधन गर्दै सरकारका उपलब्धि सार्वजनिक गरेका हुन्। एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।

प्रकाशित: ७ कार्तिक २०८१ १५:१७ | Wednesday, October 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast