थामे बाढी हेलिकप्टरमार्फत स्थलगत निरीक्षण, पोखरी फुटेको पुष्टि

हिमाल प्रेस १ भदौ २०८१ १३:१२
48
SHARES
थामे बाढी हेलिकप्टरमार्फत स्थलगत निरीक्षण, पोखरी फुटेको पुष्टि

काठमाडौँ- पोखरी फुटेर हिमपहिरो गएको पुष्टि भएको छ।

खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको बाढीको विषयमा हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको छ। थप जोखिमको सम्भावना नरहेको देखिन्छ।

 

प्रकाशित: १ भदौ २०८१ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast