घस्रँदै भक्तजन

हिमाल प्रेस १७ साउन २०८१ ९:५६
4
SHARES
घस्रँदै भक्तजन

महोत्तरी- टुटेश्वरनाथ दर्शनका लागि लम्पसार परेर घस्रँदै यात्रा गर्दै दण्डीबम भक्तजन। गौशाला ८ स्थित माण्डवीगङ्गा, स्वर्णमती र वरुणमतीको त्रिवेणी सङ्गमबाट जल भरेर १८ किलोमिटरको यात्रा घस्रँदै दण्डीबमले पाँचौ दिन बिहान पुरा गर्नेछन्। तस्बिर : गोपालप्रसाद बराल/रासस

प्रकाशित: १७ साउन २०८१ ९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast