प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

हिमाल प्रेस ३१ असार २०८१ १२:०० | Monday, July 15, 2024
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर ओलीले शपथ लिएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए।

प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: ३१ असार २०८१ १२:०० | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast