काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस
काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी बन्दा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। बन्दा २७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य ४२६ रुपैयाँ छ।

प्रकाशित: ३१ असार २०८१ ८:५७ | Monday, July 15, 2024
प्रतिक्रिया




