सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:३१ | Tuesday, May 28, 2024
सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब विनियोजन

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:३१ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast