पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने सरकारकाे घोषणा

हिमाल प्रेस १५ जेठ २०८१ १६:१८
10
SHARES
पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने सरकारकाे घोषणा

काठमाडौं-– सरकारले भूमिविहीन ५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =