काठमाडौँ- प्रतिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि प्रतिपक्षी नेपाली कांग्रेसले गलत काम भएको बताएको छ।
विपक्षीले आवाज उठाउँदा उठाउँदै सदन अघि बढाउने काम प्रधानमन्त्रीले पुरानै शैली अपनाएको बताएको छ। ‘प्रधानमन्त्री जहाँबाट आए, त्यस्तै व्यवहार देखाए,’ कांग्रेस सांसद रामहरि खतिवडाले भने,‘आज पनि त्यस्तै भयो।’
उनले गृहमन्त्रीमाथि प्रश्न उठ्दा उठ्दै सदन चलाउनु सरकार र सभामुखको गैरजिम्मेवारी भएको बताएका छन्।
प्रकाशित: ७ जेठ २०८१ १३:३१ | Monday, May 20, 2024
प्रतिक्रिया




