डढेलो निभाउने क्रममा निधन भएकाका परिवारलाई आर्थिक सहयोग गरिने

हिमाल प्रेस १९ वैशाख २०८१ २१:४४
6
SHARES
डढेलो निभाउने क्रममा निधन भएकाका परिवारलाई आर्थिक सहयोग गरिने प्रतीकात्मक तस्बिर

ललितपुर- गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही  पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

डढेलो निभाउने क्रममा गोदावरी-४ बडीखेलका शंकर पहरी र रमेश पहरीको निधन भएको थियो। गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बुधबार बसेको नगरकार्यपालिका बैठकले डढेलो निभाउने क्रममा निधन भएकाको परिवारलाई जनही पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: १९ वैशाख २०८१ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast