हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य

हिमाल प्रेस ९ वैशाख २०८१ ९:०२ | Sunday, April 21, 2024
हेर्नुहोस् आजको फलफूल र तरकारीको मूल्य काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

आज कालीमाटीमा आलु, काउली, हरियो फर्सी, गाँजरसहितका तरकारीको मूल्य घटेको छ।

कालीमाटी बजारमा आज सबैभन्दा सस्तो तरकारी भन्टा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ।

भन्टा औसतमा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा तीन सय ७५ रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ ९:०२ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast