परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

हिमाल प्रेस ११ फागुन २०८० २१:१७ | Friday, February 23, 2024
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। उनीहरूबीच द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।भेटपछि जयशंकरले एक्समा लेख्दै वार्ताले दुई पक्षीय सम्बन्ध सकारात्मक दिशातर्फ रहेको बताए।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन मन्त्री साउद बुधबार नयाँ दिल्ली पुगेका थिए।

प्रकाशित: ११ फागुन २०८० २१:१७ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast