थप घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ८ मंसिर २०८३ ७:११ | Tuesday, November 24, 2026
थप घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यसभन्दा तल गएको हो।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस देखिएको हो।

 

प्रकाशित: ८ मंसिर २०८३ ७:११ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast