कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस ८ मंसिर २०८३ ६:४१ | Tuesday, November 24, 2026
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिनको १ः०० बजे बैठक बस्ने तय भएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ । दुलालले स्थानीय तह निर्वाचन केन्द्रित अभियान हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव बैठकमा समेटिने जानकारी दिए ।

 

प्रकाशित: ८ मंसिर २०८३ ६:४१ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast