लुम्बिनीले टस जित्यो, पहिले बलिङ गर्ने

हिमाल प्रेस १ मंसिर २०८३ १६:४५ | Tuesday, November 17, 2026
लुम्बिनीले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

लुम्बिनीले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। सुदूरपश्चिम रोयल्सले भने आफ्नो प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ।

सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्ने भएका छन्। त्यस्तै, तीव्र गतिका बलर अभिनाश बोहोरा पनि आजको खेलमा टोलीमा फर्किएका छन्।

प्रकाशित: १ मंसिर २०८३ १६:४५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast