कांग्रेस महाधिवेशन : दलित सहमहामन्त्रीमा १६ सय मत गन्दा स्नेहीले एक्लै ल्याए १०५६ मत

हिमाल प्रेस २८ असोज २०८३ ८:३० | Wednesday, October 14, 2026
8
SHARES
कांग्रेस महाधिवेशन : दलित सहमहामन्त्रीमा १६ सय मत गन्दा स्नेहीले एक्लै ल्याए १०५६ मत

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको एक दलित सहमहामन्त्री पदमा प्रकाश स्नेही रसाइली अग्रता लिएका छन्। १६०० मत गणना हुँदा प्रकाश रसाइलीले १०५६ मत ल्याएका छन् भने मानबहादुर नेपालीले मात्र २५९ ल्याएका छन्। यस्तै, नरेन्द्र पासवनले १९१ मत पाए। मतगणना भर्खर सुरु भएको हो।

प्रकाशित: २८ असोज २०८३ ८:३० | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast