काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा खुला महिला केन्द्रीय सदस्यको नतिजा आउने क्रम जारी छ। हालसम्म प्रतिनिधिसभा सदस्य वासना थापा र उर्मिला थपलिया निरन्तर अग्रता लिइरहेका छन्। यो समूहमा अधिकतम मत ल्याउने १५ जना निर्वाचित हुने छन्।
केन्द्रीय सदस्य (महिला खुला) — मत परिणाम ४६८९ (१२ बदर)
वासना थापा — ३,४८४ मत
उर्मिला थपलिया — २,६४७ मत
निमा गिरी — २,६२० मत
कुसुमदेवी थापा — २,१२९ मत
धना कुमारी खतिवडा — २,१२५ मत
अनिता देवकोटा — १,९३० मत
विनिता खड्का — १,८९२ मत
लक्ष्मी पाण्डे — १,७७२ मत
सृजना अधिकारी — १,७६२ मत
मुना भुसाल — १,६३२ मत
चिनी पोखरेल ९चिनु० — १,५६४ मत
रिता थापा मगर — १,५१० मत
कान्तिका सेजुवाल — १,४८१ मत
उमा दाहाल — १,४५८ मत
निर्मला तामाङ बस्नेत ९नीरु० — १,४२४ मत
अकला गुरुङ — १,३३८ मत
सम्झना खत्री — १,२५६ मत
गंगा शाही — १,२२२ मत
निर्मला क्षेत्री — १,२२२ मत
गीता सत्याल — १,१६७ मत
जमुना ढकाल — १,१६० मत
इन्दिरा चौलागाईं — १,०४१ मत
गण्डकी थापा अधिकारी — १,०३० मत
भगवती काफ्ले भण्डारी — १,०१९ मत
नम्रता बराल — ९६७ मत
राधिका कटुवाल — ९६६ मत
सुमित्रा कुमारी बम — ९४४ मत
रिता सेन ओली — ८८९ मत
तुलसी देवकोटा — ८६२ मत
पवित्रा कुमारी अर्याल — ८१७ मत
भवानी देवकोटा — ७९९ मत
यस्मिन ढुंगाना — ७७५ मत
विष्णु कुमारी सापकोटा — ५६९ मत
मोदती के।सी। — ५५० मत




