कांग्रेस : समावेशी उपसभापतिमा विनोद चौधरी विजयी, हारे जीवन परियार र रन्जीत कर्ण

हिमाल प्रेस २६ असोज २०८३ ६:२९ | Monday, October 12, 2026
8
SHARES
कांग्रेस : समावेशी उपसभापतिमा विनोद चौधरी विजयी, हारे जीवन परियार र रन्जीत कर्ण

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत एक सभावेशी उपसभापतिमा अर्वपति विनोद चौधरी विजयी भएका छन्। उपसभापति समावेशीमा चौधरी १,७४५ मतसहित विजयी हुँदा जीवन परियारले १,६५८, फरमुल्लाह मंसुरले १,१४४, सीता गुरुङले १,११२ र रन्जीत कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

कांग्रेसको महाधिवेशनको मतगणना धमाधम भइरहेको छ। अहिले सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको छ। गएको असोज १८ देखि काठमाडौँमा कांग्रेस महाधिवेशन भएको थियो।

 

प्रकाशित: २६ असोज २०८३ ६:२९ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast