काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशको ३५ वर्षमुनिका युवा, महिला एक पदमा भुपेश्वरी ऐरी (भुपी)ले अग्रता लिएकी छन्। हालसम्मको गणना अनुसार १८४ मतसहित भुपीले अग्रता लिँदा दोस्रो रिता शाही छन्। उनले १७२ मत ल्याएकी छन्। यो समूहबाट बढी मत ल्याउने एकजना निर्वाचित हुनेछन्। मतगणना जारी छ।
भुपी ऐरी : १८४ मत
सुमिता खड्का — ११०मत
पवित्रा विश्वकर्मा — १०७ मत
भागरथी भट्ट — ९२ मत
आनन्दी पन्त, भट्ट — ६३ मत
बिमला ढकाल (प्रेमकुमारी भण्डारी) — ३७ मत
प्रकाशित: २७ असोज २०८३ ७:३७ | Tuesday, October 13, 2026
प्रतिक्रिया




