कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा गौतमको भारी मतको अग्रता

हिमाल प्रेस २७ असोज २०८३ ७:४१ | Tuesday, October 13, 2026
12
SHARES
कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा गौतमको भारी मतको अग्रता प्रतिमा गौतम।

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको महिला सहमहामन्त्रीमा युवा नेत्रृ प्रतिमा गौतमले भारी मतले अग्रता लिएकी छन्।

एक सहमहामन्त्री पदमा प्रतिमाले ३४ सय १४ मत ल्याउँदा प्रतिस्पर्धी नानुमैया बास्तोलाले जम्मा १०३० मत ल्याएकी छन्। हाल गणना भएको मतमा प्रतिमाले ७३ प्रतिशत ल्याएकी छन्। मतगणना जारी छ।

प्रकाशित: २७ असोज २०८३ ७:४१ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast