कांग्रेस महाधिवेशन : सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता

हिमाल प्रेस २८ असोज २०८३ ७:०५ | Wednesday, October 14, 2026
4
SHARES
कांग्रेस महाधिवेशन : सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ३१० मतगणना भएको छ ।

एक हजार ३१० मतगणना हुँदा मनोजमणि आचार्यले ५००, जगदिश्वरनरसिंह केसीले ३८८ मत प्राप्त गरेका छन् । दिनेश कोइरालाले २५४ तथा शुभराम बस्नेतले ८८ मत प्राप्त गरेका छन् ।

मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित: २८ असोज २०८३ ७:०५ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast