फाइल तस्बिर
काठमाडौँ- पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा कञ्चनपुर जिल्लाको सुन्दरपुर स्टेसनमा १५ मिलिमिटर भएको छ। सुदूरपश्चचिम प्रदेशको केही स्थान तथा कर्णाली, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको मौसम विभागले जनाएको छ।
प्रकाशित: १६ भदौ २०८३ १२:४४ | Tuesday, September 1, 2026
प्रतिक्रिया


