टर्किस विमानका कारण अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

हिमाल प्रेस २८ वैशाख २०८३ ८:४४ | Monday, May 11, 2026
टर्किस विमानका कारण अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौँ- टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा सञ्चालनमा आएको छ।

सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो। विमानमा आगो लागेपछि विमानस्थल बन्द गरिएको थियो। केही समय विमान आवतजावत रोकिएको थियो। तर अहिले स्थिति सामान्य भएपछि विमानस्थल खुलाइएको छ।

प्रकाशित: २८ वैशाख २०८३ ८:४४ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast