काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारले उक्त अध्यादेश जारी गर्न सोमबार दोस्रोपटक राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यसअघि पौडेलले विभिन्न ७ वटा अध्यादेश जारी गरेका थिए।
प्रकाशित: २२ वैशाख २०८३ १२:३८ | Tuesday, May 5, 2026
प्रतिक्रिया



