प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त

हिमाल प्रेस १४ साउन २०८३ १७:३९ | Thursday, July 30, 2026
4
SHARES
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की नियुक्त मानबहादुर कार्की

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौँका डा.राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ।

प्रकाशित: १४ साउन २०८३ १७:३९ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast