राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा

हिमाल प्रेस २२ भदौ २०८३ ११:४९ | Monday, September 7, 2026
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा

नुवाकोट- राष्ट्रपति रामचन्द्र पौडेल सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

सो क्रममा श्री नं १ सैन्य तालिम केन्द्र, विदुर नुवाकोटमा जिल्लास्थित सुरक्षा निकाय एवं यहाँको सरोकारवालासँग वर्तमान अवस्थाका बारेमा जानकारी लिएका हुन्।

उनले बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनोत्र्थानलगायतका विषयमा जानकारी लिएका छन्।

तस्बिर : रासस
प्रकाशित: २२ भदौ २०८३ ११:४९ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast