वानेश्वर अगाडि प्रदर्शन गरिएका जेनजी। तस्बिर : सामाजिक सञ्जाल
काठमाडौँ- राजधानीको सडकमा प्रदर्शनरत जेनजीको भीडलाई शान्त बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ।
युवाको भीड आक्रामक बन्दै निषेधित क्षेत्र तोडेपछि प्रशासनले कर्फ्यु लगाएको हो।

प्रकाशित: २३ भदौ २०८२ १२:३४ | Monday, September 8, 2025
प्रतिक्रिया


