डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्ग गाउँका स्थानीय कृषकहरुले उत्पादन गरेका स्याउका दाना भण्डार गर्नको लागि ढुङ्गाबाट बनाइएका परम्परागत भण्डारस्थल(कोल्ड स्टोर)। रङ्ग गाउँमा जिल्लामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने गर्दछ। तस्बिर :लेखबहादुर बुढा / रासस
प्रकाशित: ६ मंसिर २०८१ १५:३१
प्रतिक्रिया