जुम्लाको चन्दननाथ नगरपालिका–६ का स्थानीयको बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ। तस्बिर : विजय रावत/रासस
प्रकाशित: १ वैशाख २०८३ १९:४१ | Tuesday, April 14, 2026
प्रतिक्रिया




