बंगलादेशसँग नेपालको ब्याटिङ संघर्ष

हिमाल प्रेस ३ असार २०८१ ८:२९ | Monday, June 17, 2024
बंगलादेशसँग नेपालको ब्याटिङ संघर्ष

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध नेपाली टिम ब्याटिङमा संघर्षरत छन्। अहिले १६ दशमलव २ ओभरमा ६ विकेट गुमाएर नेपालले ७८ रन बनाएको छ।

बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लबीच अर्धशतीय साझेदारी पनि तोडिएको छ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।

प्रकाशित: ३ असार २०८१ ८:२९ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast