सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

हिमाल प्रेस २३ वैशाख २०८१ ९:४२
14
SHARES
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै फाइल तस्बिर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ।

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

प्रकाशित: २३ वैशाख २०८१ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =