प्रस्तावित महालेखापरीक्षकविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस २० चैत २०८० ९:१८
2
SHARE
प्रस्तावित महालेखापरीक्षकविरुद्ध उजुरी आह्वान तोयम राय

काठमाडौँ- संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।

सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सकिने समितिले उल्लेख गरेको छ ।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने ब्यहोरा सूचनामा उल्लेख छ।

 

प्रकाशित: २० चैत २०८० ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =