सिलसिले हाँसको बथान

हिमाल प्रेस १८ फागुन २०८० १५:२६
8
SHARES
सिलसिले हाँसको बथान

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा उड्दै गरेका सिलसिले हाँसको बथान। सिलसिले हाँस आगन्तुक चरा हो। अत्यधिक चिसो हुने क्षेत्रबाट बसाइँ सारेर हिउँदमा सीमसार क्षेत्रमा आउने गर्छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: १८ फागुन २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =