न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न सिफारिस

हिमाल प्रेस १३ फागुन २०८० १८:३५
28
SHARES
न्यायाधीश थपलिया र निरौलालाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ- न्याय परिषद्ले दुईजना न्यायाधीशलाई बर्खास्तिका लागि सिफारिस गरेको छ।

आज आइतबार बसेको परिषद्को बैठकले न्यायाधीशद्वय डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सर्वोच्च अदालतलाई पत्र पठाएको हो।

थपलिया उच्च अदालत र निरौला जिल्ला न्यायाधीश हुन्।

प्रकाशित: १३ फागुन २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =