न्याय परिषद् बैठकले गर्‍यो यी १० जनालाई न्यायाधीश नियुक्तिको सिफारिस

हिमाल प्रेस २२ चैत २०८० १९:२६
70
SHARES
न्याय परिषद् बैठकले गर्‍यो यी १० जनालाई न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडौँ- न्याय परिषद्ले १० जना न्यायधिश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको न्याय परिषद्‌को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो।

नामावली

प्रकाशित: २२ चैत २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =