दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

हिमाल प्रेस १९ माघ २०८० १५:४८
4
SHARES
दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन्।

सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ ।

प्रकाशित: १९ माघ २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =