काठमाडौँको पेप्सीकोलामा आगलागी

हिमाल प्रेस ४ फागुन २०८० २१:४२ | Friday, February 16, 2024
काठमाडौँको पेप्सीकोलामा आगलागी प्रतीकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँको पेप्सिकोलामा शुक्रबार आगलागी भएको छ। त्यहाँस्थित फर्निचर उद्योग र मोटरसाइकल वर्कसपमा आगलागी भएको बताइएको छ।

अहिले दमकल र सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन्। हालसम्म आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित: ४ फागुन २०८० २१:४२ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast