चलचित्र पत्रकार सङ्घ कास्कीले आयोजना गरेको ‘सिनेमा संवाद @ सिक्लेस’ कार्यक्रममा सहभागी कलाकार,पत्रकार लगायत पाहुनाको स्वागत गर्न फूलको माला लिएर उपस्थित भएका कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेसका स्थानीय महिला । तस्बिर : राधिका कंडेल/रासस
                            प्रकाशित: ७ माघ  २०८० १६:२२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

