सनिल नेपाल पोर्चुगलको राजदूतमा अनुमोदित

हिमाल प्रेस २२ मंसिर २०८० १९:०२
20
SHARES
सनिल नेपाल पोर्चुगलको राजदूतमा अनुमोदित

काठमाडौँ- पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन्। शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो।

राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए।

‘४० हजारभन्दा बढी नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो’

पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय, राजदूतमा नेपाल सिफारिस

प्रकाशित: २२ मंसिर २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =