केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा दानबहादुर नियुक्त

हिमाल प्रेस १६ माघ २०८० १७:४३
6
SHARES
केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा दानबहादुर नियुक्त

काठमाडौँ- दक्षिण अफ्रिकाका लागि नेपालका राजदूत दानबहादुर तामाङले केन्या र बोत्सवानाका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी पाएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले तामाङलाई केन्या र बोत्सवानाको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन्।

उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: १६ माघ २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =