‘४० हजारभन्दा बढी नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो’

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या बढिरहेकोले दूतावास आवश्यक रहेको बताए। त्यहाँ दूतावास खोलेपछि पोर्चुगलबाट नेपालमा पर्यटन, लगानी र व्यापार प्रवर्द्धनका लागि सहयोग पुग्ने बताए। शुक्रबार समितिले पोर्चुगलमा राजदूतावास खोल्नुको … Continue reading ‘४० हजारभन्दा बढी नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो’