पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय, राजदूतमा नेपाल सिफारिस

हिमाल प्रेस २३ कार्तिक २०८० १४:१८
10
SHARES
पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय, राजदूतमा नेपाल सिफारिस

काठमाडौँ- सरकारले पोर्चुुगलमा राजदूतावास स्थापना गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित: २३ कार्तिक २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =