काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ।
डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई फोन गरी स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रकाशित: २५ असोज २०८० ११:४४ | Thursday, October 12, 2023
प्रतिक्रिया


