खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री भेट्न ट्रमा सेन्टर पुगे देउवा

हिमाल प्रेस २० भदौ २०८० १७:१४
30
SHARES
खुकुरी प्रहारबाट घाइते सहमहामन्त्री भेट्न ट्रमा सेन्टर पुगे देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुकुरी आक्रमणमा परी गम्भीर घाइते सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न ट्रमा सेन्टरमा पुगेका छन्। यादवमाथि आज रिपोर्टस् क्लबमा एमसीसीको समर्थन गरेको, भ्रष्टाचारीको पक्षमा लागेको भन्दै नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउकोमा चोट बोकेका यादवको ट्रमा सेन्टरमा उपचार जारी छ।

ट्रमा सेन्टरमा अहिले कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ। कांग्रेसले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाहीको माग पनि गरेको छ।

कांग्रेसले भन्यो : सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गरियोस्

यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

प्रकाशित: २० भदौ २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =