यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका छन्। रिपोर्टस् क्लबमा भएको कार्यक्रममा आफ्नो भनाइ राखेर फर्किने क्रममा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए। यादवले रिपोर्टस् क्लबमा भाषण गर्दा सापकोटा पनि त्यहीँ बसेर सुनिरहेका थिए। त्यहाँ यादवले खास गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री … Continue reading यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार