कांग्रेसले भन्यो : सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गरियोस्

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको भर्त्सना गरेका हुन्। ‘आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा … Continue reading कांग्रेसले भन्यो : सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गरियोस्