काठमाडौँ महानगरले दियो शुक्रबार सार्वजनिक बिदा

हिमाल प्रेस १४ भदौ २०८० ८:३७
24
SHARES
काठमाडौँ महानगरले दियो शुक्रबार सार्वजनिक बिदा काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

हेर्नुस् सूचना

प्रकाशित: १४ भदौ २०८० ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =