यी २६ निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइयो

हिमाल प्रेस ८ भदौ २०८० १५:१२
8
SHARES
यी २६ निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइयो स्वास्थ्य मन्त्रालय

काठमाडौँ- २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ। स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो। आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =