पोखरामा स्कुलको छतबाट खसेर छात्रा घाइते

हिमाल प्रेस २८ जेठ २०८० १७:०५
54
SHARES
पोखरामा स्कुलको छतबाट खसेर छात्रा घाइते प्रतिनिधिमूलक तस्बिर

पोखरा- पोखराको एक विद्यालयको छतबाट खसेर एक छात्रा घाइते भएकी छन्।

पोखरा ८ बगालेटोलस्थित नीलगिरी बोर्डिङ स्कुलकी १५ वर्षीया चाहात शाह घाइते भएकी हुन्।

आइतबार बिहान ५ः५५ बजे उनी स्कुलको छतबाट खसेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेको थियो । घाइते शाह भारतको बिहार मोतिहारी हुन्।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित: २८ जेठ २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =